LATEST NEWS

जब वाशिंग मेशीनमा धोइयो ३१८ करोडको चिट्ठा - के भयो होला हेर्नुहोस् >>>>

Posted by Unknown ~ Saturday, 23 January 2016

डेली न्यूज़ पोखरा: जिन्दगीमा करोडौँ रुपैयाँको चिट्ठा पर्यो भने तपाई कस्तो महशुस गर्नुहुन्छ ? पक्कै पनि आफुलाई स.सारकै भाग्यशाली ठान्नुहुन्छ होला । तर त्यही चिट्ठा वासिगं मेशीनमा धुनुभयो भने के होला तपाईको हालत ?

यस्तै भएको छ भारतीय मुलकी बेलायती महिला नाटू पटेललाई । उनले ३१७ करोडको चिट्ठा जितेपनि उनको खुशी केही समय भन्दा बढी रहन पाएन । उनले वाशिंग मेशिनमा कपडा धुँदा चिट्ठा पनि धोइएपछि उक्त चिट्ठा भिजेर खत्तम हुन पुगेको डेलीमेलले जनाएको छ ।

तर चिट्ठा कम्पनी केमलोटले उक्त अध्कट्टी जाँचेर महिलालाई न्याय दिन सक्ने नसक्ने विषयमा कम्पनीले भने अहिलेसम्म केही भनेको छैन ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply