LATEST NEWS

आज सुनको मूल्य तोलाको कति पुग्यो - हेर्नुहोस् पुरा खबर जानकारीको लागि >>>>>

Posted by Unknown ~ Wednesday, 20 January 2016

डेली न्यूज़ पोखरा: 
७ माघ, काठमाडौं । बिहीबार सुनको मूल्य एकैपटक तोलामा ३ सय ५० रुपैयाँले बढेको छ । सुनकाे मूल्य बुधबार नै ५० हजार रूपैयाँ नाघेको थियाे ।
छापावाल सुन आज प्रतितोला ५० हजार ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनााएको छ ।
बुधबार सुन प्रतितोला ५० हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो । हिजो सुनको मूल्य तोलमा २ सय रुपैयाँले बढेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य उकालो लागेका कारण नेपाली बजारमा पनि त्यसको प्रभाव परेको महासंघले जनाएको छ ।
बिहीबार तेजावी सुनको मूल्य भने ५० हजार २ सय ५० रुपैयाँ तय भएको छ ।  आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । बुधबार चाँदी प्रतितोला ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply