LATEST NEWS

तिर्सनाले फेरि नाङ्गो फोटो सार्वजनिक गरिन् - हेर्नुहोस् उनको हर्कत अनि प्रतिक्रिया दिनुहोस् >>>

Posted by Daily News Pokhara ~ Wednesday, 20 January 2016

डेली न्यूज़ पोखरा: आफ्नो नाङ्गो तस्बिर सामाजिक संजालमा पोस्ट गरेर चर्चा कमाउने मोडल तिर्सना बुढाथोकिले फेरि त्यस्तै खालका तस्बिर सार्वजनिक गरेकी छन् । 
उनले नुहाउने क्रममा खिचेका तस्बिर अहिले सामाजिक संजाल फेसबुक र ट्वीटरमा भाइरल बनिरहेका छन् । 
यसअघि उनले भारतीय नाकाबन्दीको विरोधमा भन्दै नाङ्गो शरीरमा नेपालको झन्डाको पेन्ट गराएकी थिइन् ।

उनले यस्ता तस्बिर सामाजिक संजालमा राखेको विषयमा भएका आलोचनालाई समयसँगै परिवर्तन हुनुपर्ने टिप्पणी दिँदै आएकी छन् ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply