LATEST NEWS

यी हुन् आफ्नै विद्यार्थीसँग यौनसम्बन्ध राख्ने विवाहित महिला टिचर

Posted by Unknown ~ Sunday, 31 January 2016

डेली न्युज पोखरा;
शिक्षाको पाठ सिकाउने गुरुलाई भगवान सरह मानिन्छ ।
तर, यी महिला टिचरले त पुरै सीमा नाघेकी छिन् । नाबालिक विद्यार्थीसँग यौनसम्बन्ध राख्दाराख्दै रंगेहात समातिइन् ।
अनुहार हेर्दा सोझी देखिने यी महिला टिचरको करतुतले शिक्षक र विद्यार्थीबीचको पवित्र सम्बन्ध र मर्यादालाई छिया छिया पारेको छ । समाचार अनुसार यी महिला टिचरले विद्यार्थीसँग बरगलाकर कक्षामै यौन सम्बन्ध राखेकी थिईन् ।
२५ वर्षीय जिलियन लाफेव विवाहित महिला हुन् । लास वेगासको भ्याली हाई स्कुलमा शिक्षक पदमा काम गर्छिन् । समाचार अनुसार यी महिला टिचरले स्पेशल एजुकेशनको प्रलोभनमा स्कुलमा पढ्ने एक १६ वर्षीय छात्रलाई गोप्य कक्षाकोठामा ल्याएर उनीसँग अनैतिक सम्बन्ध राखेकी थिईन् । यो करतुतको खुलासा तब भयो जब एक हल मोनिटर (विद्यार्थी)ले कक्षामा यी टिचरलाई रंगे हात समाते ।
डेलिमेलमा प्रकाशित समाचार अनुसार लाफेव इंग्लिस र स्पेशल एजुकेशनकी टिचर हुन् । त्यही स्कुलका उनका पिता पनि टिचर थिए । उनी भौतिक विज्ञान पढाउथे । महिला टिचर लाफेव र ती छात्रबीचको फोन रेकर्ड हेर्दा करिब १३ हजार टेक्स म्यासेज पनि अदान प्रदान गरिएको पाइयो । ती म्यासेजमा कैयौमा सेक्सका बारेमा कुरा गरिएको पाइयो । केही म्यासेजमा छात्रले ‘मम’ र टिचरले ‘सन’ भनेर सम्बोधन गरेको पाइयो ।
केही म्यासेजमा यी टिचरले छात्रलाई हामीबीच सेक्सका बारेमा कुरा हुँदा ‘मम’ नभन्न आग्रह गरेकी छिन् । उनले डार्लिङ शब्द प्रयोग गर्न आग्रह गरेको म्यासेजमा पाइयो ।
पक्राउ परेपछि महिला टिचरले प्रहरी बयानमा भनेकी छिन्– मैले उस(विद्यार्थी)लाई किस मात्रै गरेको हुँ । गोप्य अंग(लिंग)मा हात लगाएर हेरेकी थिए । त्यति बेला उसले धक्का दियो । मैले यौनसम्बन्ध राखेकी छैन् । तर, प्रयास गरेको हुँ ।
ती छात्रले आफ्ना टिचर लाफेवसँग खिचेको कैयौ तस्वीर सामाजिक सञ्जालमा शेयर गरेका छन् । उनले प्रहरीलाई टिचर पक्राउ गरेको धन्यवाद दिए ।
महिला टिचर लाफेवविरुद्ध आफ्नै विद्यार्थीसँग यौन सम्बन्ध बनाएको आरोपमा मुद्दा दर्ता गरिएको छ । लाफेवलाई स्कुलले पनि निलम्बित गरेको छ । र यो घटनामा प्रहरीलाई सहयोग गर्ने जनाएको छ ।
यो मुद्दामा अदालतले आगामी मार्च महिनामा सुनुवाई गर्न भएको छ । अहिले लावेफ जरिवाना तिरेर जमानतमा रिहा भएकी छिन् । शिक्षकबाटै यस्तो घटना भएपछि अभिभावकले चिन्ता जनाएका छन् ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply