अर्चना पनेरु को नयाँ सोरुप काठमाडौँ पुगेर नयाँ ब्वाईफ्रेन्ड चिनाउदै रोमान्च गरेको भिडियो अपलोड....(भिडियो सहित ) हेर्नुहोस्
स्थानीय महिलाहरुले घरबाट निकालिए पछी काठमाडौँ आइपुगेकी अर्चना पनेरुले हास्य टेलिसिरियल हर्के हवल्दारमा खेल्न लागेको भने पनि खेल्न खोज्दा छोटो लुगा लगाउन नपाए पछी टेलिसिरियल खेल्ने उनको सपना तुहिएकी थिइ टेलिसिरियल खेल्न नपाए पनि अहिले आइचो पाईचो नामक म्युजिक भिडियोको शुटिङ सकेका छिन यो म्युजिक भिडियोमा मोडल गर्ने मोडल आफ्नो ब्वाईफ्रेन्ड भनेर सार्वजनिक गरेकी छिन ।
No comments: