LATEST NEWS

चुरोट पिउने बानीले आँफै दिक्क पर्नुभएको छ ? यि उपाय अपनाउनुहोस् चुरोट आजै छाड्न सकिन्छ - हेर्नुहोस् कसरी???

Posted by Unknown ~ Wednesday, 20 January 2016

डेली न्यूज़ पोखरा: 
काठमाडौँ, ७ माघ । चुरोट पिउने बानी नशा बन्दै गएपछि मानिसले भन्न थाल्छ बरु घरबार छोड्दिन्छु चुरोट छाड्दिन । तर एक दिन उसले सबैकुरा बुझेपछि फेरी सोच्न थाल्छ कसरी छाड्ने चुरोट, किन छाड्ने घरबार भनेर ।

यदी तपाईले नै भित्री मनदेखि चाहानुहूनछ भने किन चुरोट छाड्दैछु भन्ने बारेमा आफैँले सम्झिनुहोस्, तपाईलाई यसको लत हटाउन सहयोग हुनेछ ।बरु चुरोट पिउने समयमा चिया, कफी, नास्ता खानुहोस् र एकान्तमा नबसी ग्रेपमा बस्नुहोस् जस्ले गर्दा एक्को महशुस हुँदैन र सबैको अगाडी चुरोट पिउन मन लाग्दैन ।

चुरोट पिउन छाडेको २४ घन्टापछि रक्तचाप र कार्बनमोनोअक्साइड सुधार हुने हुँदा केही दिन पछि नै सुगन्ध र स्वादको चेतना पूर्ववत् अवस्थामा फर्किन सक्छ । आफ्नो मनलाई नियन्त्रण गरेर आत्मअनुशासित कठोर हुनुहोस् ।र चुरोटलाई शत्रुका रुपमा हेर्नुहोस तपाईले आजै चुरोट छाड्न सक्नुहुनेछ ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply