खानेकुरा दिने प्रलोभन देखाएर २० वर्षे युवकले गरे बालकको बलात्कार - दिनानुदिन बलात्कारको घटना बढीरहेको छ आखिर किन हेर्नुहोस् पुरा खबर....
डेली न्यूज़ पोखरा:
गुल्मी, ४ माघ । दिनानुदिन बालीका बलात्कारको घटना बढीरहेका बेला गुल्मीमा भने ५ वर्षिय वालक नै वलात्कृत भएका छन् । तर उनी विपरीत लिगींबाट नभई समान लिगीं एक युवकबाट बलात्कृत भएका हुन् ।
गुल्मीका का २० वर्षिय कमल थापाले जवरजस्ती अप्राकृतिक मैथुनको शिकार बनाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गुल्मीको हाडहाडे गाविसका ५ वर्षिय वालकलाई छिमेकी जिल्ला प्यठान वाङ्गेमरोड –७ का ति युवकले जवरजस्ती करणी र अप्राकृतक मैथुन गरेको अभियोगमा जिल्ला अदालतमा मुद्धा दायर गगेको छ ।
आरोपी थापाले खाने कुरा दिने प्रलोभन देखाउँदै घर देखि चार पाँच किलो मिटर पर लगेर अप्राकृतिक मैथुन गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

No comments: