LATEST NEWS

यो जोडी, जसले हनिमुन मनाउँदा चार/चार पलङ टुटाए ! - पढ्नुहोस् यो अचम्मको समाचार >>>>

Posted by Unknown ~ Saturday, 16 January 2016

डेली न्यूज़ पोखरा: संसारमा अचम्मका समाचार सुन्न पाइन्छ ।
यसैक्रममा अमेरिकी राज्य ओहियोस्थित डबलिनमा बस्ने एक जोडीको हनिमुन गज्जबको भएको छ कि जहाँ उनीहरुले चार/चार पलङ तोडिदिएका छन् ।
कारण हो मोटो शरीर । यो जोडीमा श्रीमानको तौल ३३० किलो थियो भने श्रीमतीको ३२२ किलो थियो । पाँच वर्षको प्रेमपछि विहे गरेका यो जोडी हनिमुन मनाउन अमेरिकाकै एक शान्त सहर गएका थिए । त्यहाँ जाँदा यो जोडीले एकै रातमा होटलको पाँच रुम चेञ्ज गरेका थिए । जून कोठा गयो त्यही कोठाको खाट टुट्न थालेपछि अन्तिममा भुईमा सुतेर हनिमुन मनाएका थिए ।
डबलिनका नोल र लीसा जंक फूक एकदमै मन पराउँछन् । जसका कारण उनीहरु यति मोटो भए कि हनिमुनमा खाटै टुट्यो ।
विहेपछि दुबैको आफ्नो तौल घटाएर आधामा झारेका छन् ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply