LATEST NEWS

जानी राखौ ..! पुरुस को जिबन बर्बाद पार्ने 3 कुरा हरु ...हेर्नुहोस

Posted by Unknown ~ Sunday, 14 February 2016

डेली न्युज पोखरा;
सबै ब्यक्तिमा फरक फरक गुण दोष हुन्छन् । गुणले मानिसलाई समृद्ध बनाउँछ भने दोषले मानिसलाई दुख र झन्झट दिन्छ । हिन्दु धर्मग्रन्थ श्रीरामचरित मानसमा तीन कामको उल्लेख गरिएको छ जुन गर्दा पुरुषको जीवन बरवाद हुन्छ ।

के हुन् पुरुषको जीवन बरवाद गर्ने ३ काम ?

तात तीनि अति प्रबल खल काम क्रोध अरु लोभ।
मुनि बिग्यान धाम मन करहिं निमिष महुँ छोभ।।यो श्लोकमा भनिएको छ कि काम, क्रोध र लोभ- यी तीन कुरा कुनै पनि पुरुषका प्रमुख शत्रु हुन् । कुनै पनि पुरुष स्त्रीलाई देखेर मन चन्चल पार्न सक्छ किन भने कामदेवले यस्तो शक्ति महिलालाई दिएका छन् । काम बासनाले प्रसिद्ध र ठूला ठूला विद्वान समेत भ्रष्ट भएका छन् । स्त्रीको सुन्दरताकै कारण ठूला ठूला तपस्वीले समेत तपस्या छोडेका छन् । काम बासनामै नियन्त्रण गर्न नसक्दा धेरै मानिसले जीवनमा दुःख पाएका छन् ।लोभ कें इच्छा दंभ बल काम कें केवल नारि।
क्रोध कें परुष बचन बल मुनिबर कहहिं बिचारि।।

अर्थात लोभ यानी लालच, इच्छा तथा घमण्डको कारण बन्न पुग्छ । हरेक पुरुषमा असिमित इच्छा हुन्छन् । मनमा यस्ता इच्छा हजारौं हुने हुँदा कहिले पनि सन्तुष्टी मिल्दैन । जव धन सम्पति जम्मा हुन्छ तव यसले मानिसलाई घमण्ड र अहंकार पनि दिन थाल्छ । अनि थप सम्पति जोड्ने लालसा बढ्न थाल्छ । लोभले कुनै पनि पुरुषलाई बरवाद पार्न सक्छ ।

क्रोध मनोज लोभ मद माया। छूटहिं सकल राम की दाया।।
सो नर इंद्रजाल नहिं भूला। जा पर होइ सो नट अनुकूला।अर्थात रिस वा क्रोध मानिसको जीवनमा सबै भन्दा ठूलो शत्रु हो । कुनै पनि मानिसले क्रोधमा नियन्त्रण गर्न नसक्दा अनेक समस्यामा पर्छन् । रिसाएको मानिसले अपशब्द प्रयोग गर्छ भने यस्ता अपशब्दले अरुको मन दुख्छ । रिसाहा ब्यक्तिका सम्बन्धहरु पनि विग्रन्छन् । स्रोत;ताजा खबर  

Categories
Tags

Related Posts

No comments:

Leave a Reply