LATEST NEWS

पैसाको पछाडी हिड्ने श्रीमानलाइ यस्तो चोट ( भिडियो सहित )>>हेर्नुहोस

Posted by Unknown ~ Monday, 29 February 2016

फाल्गुन;१८
शर्ट मुभीले आफ्नो परिवारलाई समय नदिइ मात्र पैसाको पछाडी मात्र दौडि रहने श्रीमानले पछि कस्तो दुख पाउछन् र आफ्नो माया गर्ने श्रीमती कसरी टाढा हुन्छन भन्ने कुराको साथ साथैं फेशबुकले आफ्नो पारिवारिक जीवनमा कति असर गर्छ भन्ने कुरा देखाउन खोजिएको छ ।

यस चलचित्रमा आकाश ठकुरी, अनिता बस्नेत, अपराजित प्रेमको मुख्य भूमिका रहेको छ । यो चलचित्रको छायांकन निर्देशन पोस्ट प्रोडक्सन सबै डी.के फिल्म्स अनामनगरले गरेको छ । यो मुभी छिट्टै नै रिलिज गरिने निर्माण पक्षले जानकारी दिएको छ स्रोत;पुर्बेली न्युज 

Categories
Tags

Related Posts

No comments:

Leave a Reply