LATEST NEWS

धुर्मुस र सुन्तलीले ल्याए – छोटो चलचित्र “लोटे चर्पी>>हेर्नुहोस

Posted by Unknown ~ Saturday, 27 February 2016

फाल्गुन;१६
हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले सन्देश मुलक छोटो चलचित्र “लोटे चर्पी” निर्माण गरेका छन् । यस चलचित्रमा सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को साथै नजिर हुसेन, खेम शर्मा, शिशिर भण्डारी, काजी रम्तेल, विनोद राई, वर्षा खड्का लगायत अन्य कलाकारको अभिनय रहेको छ । । यस चलचित्रमा धुर्मुस र सुन्तलीले शौचालयको प्रयोग गर्नुपर्ने र स्वस्थ रहनका लागि सरसफाईमा ध्यान दिनुपर्ने सन्देश दिन खोजेका छन् । हाँस्य टेलिश्रृंखला “मेरी बास्सौ”मा धुर्मुस, मुस्कान पासा, खड्का जी लग्यात दुई दर्जन भन्दा बढी भुमिकामा देखिएका सिताराम कट्टेल यस चलचित्रमा नयाँ गेटअपमा देखा परेका छन्।स्रोत;रोचक खबर

Categories
Tags

Related Posts

No comments:

Leave a Reply