LATEST NEWS

पहिलो पटक यौनसम्पर्क गर्दा रगत आउँछ, तर मेरो आएन किन ? जानी राखौ यौन जिज्ञासा र समाधान>>>>>हेर्नुहोस

Posted by Unknown ~ Wednesday, 10 February 2016

माघ २६ म १८ वर्षीया विवाहित युवती हुँ। भनिन्छ, जब एक भर्जिन युवतीले पहिलो पटक यौनसम्पर्क गर्छिन्, रगत आउँछ, जुन कुमारित्वको संकेत वा प्रमाण हो, तर मेरो रगत आएन। यो कसरी हुन्छ ? कसलाई यस्तो हुन्छ र कसलाई हुँदैन विशेष गरेर युवतीको कौमार्य विकसित मानव सभ्यताको मात्र नभै पहिलेदेखि नै मानव यौनिकताको महत्वपूर्ण प रहँदै आएको पाइन्छ। विवाहमा कुमार केटालाई कन्या केटी खोज्ने चलन भए पनि विशेष गरेर कुमारी केटीको सन्दर्भमा कौमार्य भङ्ग भए-नभएको कुराले निकै महत्त्व राख्ने गरेको पाइन्छ। यस्तो स्थितिका कन्या कुमारीलाई अत योनि भनिन्छ र अंग्र्रेजी शब्द भर्जिन यसकै लागि प्रयोग गरिन्छ। कुमारित्व वा कुमारत्व शारीरिक कुरा मात्र होइन, भावनात्मक पनि हो। धेरैजसो स्थितिमा कौमार्य भङ्ग हुने कुरा किशोरी वा युवतीको वा भनौं महिलाको सन्दर्भमा गरिन्छ। त्यसैले होला, कुनै विवाहित दुलहीको कौमार्य परीण गर्ने अनेक उपाय गरिएको पाइए पनि विशेष गरेर महिलाको योनिच्छद दुरुस्त छ कि छैन भन्ने कुरामा भर पर्ने गरेको देखिन्छ।स्रोत;ताजा खबर

Categories
Tags

Related Posts

No comments:

Leave a Reply