LATEST NEWS

७ वर्षको उमेरमा ७० वर्षको जस्तो देखिन्छन् यि बच्चा, आखिर किन ?>>>>>>हेर्नुहोस पुरा खबर

Posted by Unknown ~ Tuesday, 2 February 2016

डेली न्युज पोखरा;माघ २०
तस्विरमा देखिएका यि दुई बाल बालीका जम्मा ७ वष र १८ महिनाका भए तर यिनीहरु ७० र ६० का जस्ता देखिन्छन् । जसमा उनीहरुको केही दोष छैन । केशव कुमार देब्रे र अंजली कुमारी दाहिने प्रोगेरिया नामक रोगबाट ग्रसित छन् । उनीहरु एके परिवारका सदस्य हुन् । जुन रोगको उपचार नै छैन ।यि बच्चाका अविभावक शत्रुघ्न राजक र रिंकी देवी आफ्ना बच्चाको उपचार सम्भव नभएपछि तनावमा छन् । उनीहरुकी अर्की छोरीलाई भने यो रोग देखिएको छैन । निम्न आम्दानी भएको यो परिवारले आर्थिक अवस्था कमजोर अभाव भएका कारण पनि यिनीहरुको उपचार समयमा गर्न नसकेको बताएका छन् । स्रोत;एजेन्सी

Categories
Tags

Related Posts

No comments:

Leave a Reply