LATEST NEWS

अश्लिल चलचित्र हेर्ने पुरुषहरु धोकेवाज हुन्छन्>>>आखिर किन??

Posted by Unknown ~ Sunday, 28 February 2016

फाल्गुन;१६
प्रविधिको बिकास र एकाइसौँ सताब्दीसम्म आइपुग्दा कुनै पनि व्यक्तिले  अश्लिल चलचित्र हेर्नु कुनै नौलो कुरा होइन। तर बिचार गर्नुहोस् यस्तो चलचित्र हेर्ने पुरुषहरु धोकेवाज हुन्छन्। हालै गरिएको एक अध्यनले अश्लिल चलचित्र हेर्ने पुरुषहरुले महिलालाई धोका दिने देखाएको छ ।खासमा महिलाहरुलाई आफ्ना पुरुष पार्टनरले अश्लिल चलचित्र हेरेको मन पराउँदैनन् पनि । किन भने बढि अश्लिल चलिचत्र हेरर पुरुषहरु धोकेवाज बन्लान् भन्ने चिन्ता हुन्छ उनीहरुलाई । युनिभर्सिटी अफ सेन्ट्रल फ्लोरिडाले गरेको अध्यनमा अश्लिल चलचित्र हेर्ने पुरुषहरुले आकर्षक पार्टनरको खोजी गर्ने र उनीहरुले पार्टनर फेरिरहन मन पराउने देखाएको हो ।

कतिपय पुरुषले त अश्लिल चलचित्र वा तस्विरको माध्यमबाट नै महिलाहरुलाई यौन सम्बन्धका लागि मनाउने गरेको समेत अध्यनका क्रममा पाइयो । अश्लिल चलचित्रमा महिलाहरु पनि जे सुकै गर्न तयार भएको र छाडा गतिविधी गरेको देखाइने हुँदा महिलाहरुलाई यस्तो प्रस्ताव राख्न पुरुषहरुलाई प्रोत्साहन मिल्ने विज्ञहरुको निष्कर्ष छ । अश्लिल चलचित्र हेर्ने बानि परेका पुरुषले सबै महिलालाई चलचित्रमा प्रस्तुत गरिएकी महिला जस्तै ठान्ने समेत अध्यनले देखाएको छ ।उनीहरु हिंसात्मक सेक्स मन पराउने र आफ्ना पार्टनर त्यसका लागि तयार नभए नयाँ पार्टनर खोज्ने समेत अध्यनको निष्कर्ष छ ।

यद्यपी अश्लिल चलचित्रका घाटा मात्र भने नभएको विज्ञहरुले स्मरण गराएका छन् ।स्रोत'रोचक खबर 

Categories
Tags

Related Posts

No comments:

Leave a Reply