LATEST NEWS

यौनप्यास मेटाउने क्रममा भाउजुले देवरको लिङ्ग नै काटेपछि…हेर्नुहोस

Posted by Unknown ~ Saturday, 13 February 2016

डेली न्युज पोखरा;फल्गुन१
हाम्रो समाजमा देवर भाउजुको सम्बन्धलाई आमा छोराको जस्तै पवित्र मानिन्छ । तर, पछिल्लो यो पवित्र सम्बन्धलाई यौनले बदनाम पारेको छ ।
यसैगरी बदनाम पार्ने एक घटना मध्यप्रदेशको सीधि जिल्ला भएको छ ।
जहाँ देवरले आमा समान भाउजुसँग यौनप्यास मेटाउने प्रयास गरेका छन् । यसक्रममा आवेगमा आएकी भाउजूले देवरको लिङ्ग काटेर प्रहरी चौकीसम्म पुगाएकी छिन् ।
सीधि जिल्लाको चुरहट प्रहरी थानामा लिङ्ग बोकेर महिला पुगेपछि प्रहरीहरु अचम्ममा परे । त्यसैबेला लिंग काटिएका एकजना पुरुषले रुखमा झुण्डिएर आत्महत्या गरेको समाचार सार्वजनिक भयो । यी दुबै समाचार आएपछि प्रहरी चकित हुनु स्वभाविकै थियो । प्रहरीकोमा काटिएको अंग बोकेर आउने थिइन भाउजु र झुण्डिएर प्राण त्याग्ने देवर थिए ।
देवरको लिंग किन काटिन भाउजुले ?
चुरहट प्रहरीको अनुसन्धानमा चुहट बरहई निवासी ३० वर्षीय ती महिलाले थानामा आएपछि देवरले आफूमाथि जबर्जस्ती गर्न खोजेपछि काखमा खेलाएर उसको लिङ्ग काट्न बाध्य भएको बताइन । देवरले आफ्नो जवानीमा खेल्न खोजेपछि नजिकै राखिएको छुराले लिंग काटेको र न्याय माग्दै प्रहरी थाना आएको उनले सुनाइन् । भाउजुले लिंग काटेपछि देवरले भने लाज पचाउन नसकेर आत्महत्या गरे । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना हुँदा पीडित महिलाका श्रीमान बाहिर थिए ।स्रोत;दैनिक नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply