LATEST NEWS

सन्नी लियोन को नकारात्मक कुरागर्ने राखी सावन्त आफै पोर्नस्टार बन्दै >>पढ्नुहोस >>

Posted by Unknown ~ Wednesday, 2 March 2016

फाल्गुन;२०
हरेक पटक मिडियासँगको कुराकानीमा सन्नि लियोनीका बारेमा नकारात्मक कुरा गर्ने भारतीय आइटम गर्ल राखी सावन्तले आफू पनि पोर्नस्टार बन्न चाहेको कुरा बताएकी छिन् । सन्निको सपोर्टमा शीर्ष भारतीय कलाकारहरू उभिएपछि, खास गरी आमिर खान पनि सन्नीको सपोर्टर बनेपछि राखीले उक्त अभिव्यक्ति दिएकी हुन् । आमिर खानको अभिव्यक्तिमा आधारित रहेर सोधिएको प्रतिक्रियामा राखीले भनिन्– ‘आज म तपाईंहरूलाई एउटा राम्रो समाचार दिन चाहन्छु, राखी सावन्त पोर्न स्टार बन्न चाहन्छिन् ।’ गत वर्ष उनले सन्नी लियोनीलाई इन्डिया छाडेर आफ्नो देश फर्कन धम्की दिएकी थिइन् । ‘इन्डियामै थुप्रै हट गर्ल छन् र म उनीहरूका निम्ति लडाइँ लडिरहेकी छु, हामी आफ्नो मुलुकमा विदेशी युवतीहरू आएको हेर्न चाहँदैनौं,’ धेरै बकबक गर्ने भनेर चिनिएकी राखीले भनेकी थिइन्– ‘नग्न सन्नीलाई कपडा लगाउन पैसा दिइरहेका छन्, यो नै उनीप्रति बलिउड चलचित्र उद्योगले लगाएको गुण हो ।’ समय पोर्नस्टारकै चलिरहेकाले आफू पनि पोर्न स्टार बन्नतर्फ अग्रसर भएको राखीको भनाइ छ । स्रोत;पुर्बेली न्युज 

Categories
Tags

Related Posts

No comments:

Leave a Reply