LATEST NEWS

काठमाण्डौको सडक छेउमा उभियाकी यी यौनकर्मी युवतीले बोलेको शब्द एकदम जायज छ तर समाजमा चाही कसरि पच्ला ?

Posted by Unknown ~ Monday, 14 March 2016

चैत्र;२
नेपालमा धेरै मान्छे यौन सम्पर्क गर्दा अस्थाई साधनको प्रयोग नगर्दा कति एड्स जस्तो भयानक रोगको सिकार हुन् पुगेका छन | यसै बिषयलाई जनचेतना दिने उद्स्यले सर्ट मोभी एक्सप्रेसले आज नै सार्बजनिक गरेको भिडियोमा समाजमा घटेका घटना लाइ हेर्दै हतारमा यौन सम्पर्क गर्दा एड्स र अन्य रोग लाग्न सक्छ | यौन कर्मी महिलाले पनि पैसा पाय भन्दैमा असुर्क्षित् यौन सम्पर्क राख्न हुदैन ,केटाहरु ले काण्डम बिनानै यौन सम्पर्क गर्न खोजे पनि दिनु हुदैन आफु पनि सुरक्षित् र अरु लाइ पनि सुरक्षित् गराउनु पर्छ भन्ने एउटा संदेश दिएको छ |स्रोत;रोचक खबर 

Categories
Tags

Related Posts

No comments:

Leave a Reply