युवतीले दिउँसै कन्डम मागेपछि…के भयो त यस्तो??(भिडियो सहित)>>हेर्नुहोस
जेठ;१३
कुनै एक मस्त जवान युवती तपाईंको अगाडी आएर ‘कन्डम कहाँ पाइन्छ ?’ भन्ने प्रश्न गरिन् भने, तपाईं के गर्नुहुन्छ ?
लाजले अनुहार निहुराउनुहुन्छ ? या, किनेर ल्याइदिनुहुन्छ ? कतिपय त भाग्छन् होला ।भारतमा एउटा यस्तै घटना भएको छ । सार्वजनिक स्थलमा हिडिरहेका मानिसहरुसँग विना संकोच उनले कन्डम कहाँ पाइन्छ ? भन्दै सोधेकी थिइन् ।
उनले महिला र पुरुष दुवैलाई यो प्रश्न गरेकी थिइन् । कति मानिसहरु उनको प्रश्नको जवाफ नै नदिई भागेका थिए त कतीपयले औषधि पसल देखाइदिएका थिए ।त्यस्तै प्रश्नमा एक जना युवाले त आफ्नै खल्तीबाट कन्डम झिकेर उनको हालमा थमाइदिएका थिए ।खासमा ती युवतीले कन्डम प्रयोगबारे जनचेतना जगाउन यस्तो काम गरेकी थिइन् । जसका कारण आम मानिसमा कन्डम किन्ने बानी बसोस् र असुरक्षीत यौन सम्पर्कबाट बचाउन सहयोग पुगोस्
SOURCE;ROCHAK KHABAR
No comments: