फेसबुकमा केटी खोज्दै “दर्शने” भिडियो सहित>>हेर्नुहोस
जेठ;१०
अहिलेको समय सामाजिक सञ्जालको हो । आज यहाँ हरेकका दिनहरु फेसबुक र ट्विटर चलाएर सुरुवात हुने गर्छ । यसका फाइदा र वेफइदा पनि उत्तिकै हुने गर्छ । आजभोलि जागिर खोज्ने देखि लिएर विवाहको लागि वर वधु खोज्ने काम पनि फेसबुकवाटै हुने गर्छ । सामाजिक सञ्जालका केही फाइदा र धेरै विकृतिहरुले गर्दा अहिलेको समाजको स्वरुपनै फेरी दिएको छ । यसै फेसबुक संग सम्बन्धित कथाहरुलाई रोचक किसिमले “कमेडि गाइज” नामक सिरियलमा उतारिएको छ । फेसबुक वाटै केटा हेर्ने चलनले मान्छेको जीवन कसरी वर्दाद हुनसक्छ भन्ने कुरालाई मुख्य विषय वनाइएको उक्त सिरियलको लेखन तथा निर्देशन शुरेस थापा “दर्शने”ले गरेका हुन् । “कमेडि गाइज” नामको उक्त नयाँ सिरियलमा धेरै जसो कलाकारहरु मेरीबास्यैका स्थापित कलाकारहरु रहेका छन् । सुरविर पण्डित, सुरेश थापा, अनिता दंगाल, राजु कमेडी, घनुभाई जोशी, कल्पना थापा, नेत्र राउत, स्मृति थापा, सिमोन श्रेष्ठ आदीको रमाइलो भुमिका रहेको छ । नवराज खड्काको छायंकन रहेको सिरियलमा विनोद भुजेलको पाश्र्व संगित रहेको छ । स्रोत;लाइट नेपाल
भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्;
No comments: