कालो पोथी’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)भिडियो >>हेर्नुहोस
जेष्ठ;५
नेपाली चलचित्र ‘कालो पोथी’को ट्रेलर सार्वजनिक भएको छ । मिनबहादुर भामले निर्देशन गरेका चलचित्रमा द्वन्दकालको घटनालाई उतारिएको छ ।
चलचित्रमा खड्काराज नेपाली, सुकराज रोकाया, जितबहादुर मल्ल, वेनिशा हमाल, विपिन कार्की लगायत मुख्य भूमिकामा रहेका छन् । लगानी छिरिङरितार शेर्पाको लगानी रहेको छ । ‘कालो पोथी’ को ट्रेलरमा भने कालो पोथीलाई सस्पेन्स राखिएको छ ।स्रोत;लाइट नेपाल
भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् ;
No comments: