LATEST NEWS

के तपाइलाई राति निन्द्रा लाग्दैन ? सजिलै निदाउनको लागि ४ वटा B को प्रयोग गर्नुहोस् – डाक्टर सुदिप केसी ।

Posted by Daily News Pokhara ~ Wednesday, 23 December 2015


  1. “Bath” अर्थात-स्नान सुत्नु अघि सधै स्नान गरेमा आरामदायी र मिठो निन्द्रा लाग्दछ । 
  2. “Brushing teeth” अर्थात दाँत माझ्ने – यो स्वास्थ्य र दाँतको लागि एक राम्रो बानी हो । 
  3. “Books” अर्थात पुस्तकहरु – हरेक रात मन पर्ने पुस्तक पढ्दा छिटो निन्द्रा लाग्नुको साथै राम्रो सपना देख्नुमा मद्दत गर्दछ । 
  4. “Bed Time” अर्थात सुत्ने समय – सुत्ने समय सधै एउटै र छोरा छोरीलाई आफ्नै ढंगले निदाउँन दिनाले बानी राम्रो र स्वस्थ हुन्छ ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply