LATEST NEWS

स्त्रीको शरीरको पछाडिको नग्न भाग भन्दै यस्तो सुन्दर तस्विर बन्यो सामाजिक संजालमा भाइरल - आखिर कसरि हेर्नुहोस् पुरा खबर >>>>

Posted by Daily News Pokhara ~ Thursday, 21 January 2016

डेली न्यूज़ पोखरा: 
काठमाडौँ, ८ माघ । झट्ट हेर्दा अश्लिल जस्तो  देखिने यो तस्विर घोरिएर हेर्नुहोस् त । यो एउटा पारिवारिक माहोल सहितको तस्विर हो ।

सामाजिक सञ्जालमा अहिले भाइरल बनिरहेको यो तस्विरमा एउटा बच्चा, बुबा र आमा पारिवारिक माहोलमा रमिरहेका छन् । फोटोमा बाबुले आफ्नो बच्चालाई चुम्बन गरिरहेको देख्न सकिन्छ ।

तर मानिसहरुले झट्ट हेर्दा अश्लिल जस्तो देखिने यो तस्विर नबुझी फेसबुक र अन्य सामाजिक सञ्जालमा शेयर गरिरहेका छन् । यो तस्विरमा रहेको वालकको शरीरलाई स्त्रीको पछाडिको नग्न भाग ठानेर धेरै झुक्किएका हुन् ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply