LATEST NEWS

आफ्नै प्रेमिले ७० हजारमा बेचेपछि…के भयो होला हेर्नुहोस् यो अचम्मको खबर अनि प्रतिकिरिया दिनुहोस >>>

Posted by Unknown ~ Thursday, 14 January 2016

डेली न्यूज़ पोखरा: भारतको यूपी रामपुरमा अपहरणमा परेकी एक छात्राले प्रहरीसामू निकै दुःखद् बयान दिएकी छन् । भारतीय संचार माध्ययमले जनाए अनुसार ती युवतीलाई उसको प्रेमिले ७० हजार भारतीय रुपैयाँमा बेचेका थिए । पटवाली पुलिस स्टेशनका प्रहरीका अनुसार महेश प्रसादका अनुसार ती युवतीलाई केही उनको पमिसहित केही युवा मिलेर चार दिनसम्म बन्धक बनाएर राखेका थिए ।

त्यसपछि उनलाई ७० हजारमा बेचिएको थियो । प्रहरीले सूचनाका आधारमा ती युवतीलाई लुकाइएको गाउँमा छापा मारेर भेट्टाएको थियो । तर, प्रहरी पुग्दासम्म आरोपी भने फ्रहार भइसकेका थिए ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply