के तपाई महिला हो??? - यदी हो भने पढ्नुहोस् यसकारण हुन्छ महिनावारी अनियमित........
यदि तपाई गर्भवती हुनुभएको छैन र महिनावारी अनियमित भएको छ भने यसकारण हुन सक्छ ।
– शरिरको वजनमा उल्लेख्य घटबढ भएमा ।
– अरुचि या वान्ता भएमा ।
– बढी व्यायाम गरेमा ।
– मानसिक तनाव बढेमा ।
– बिरामी भएमा ।
– यात्रा गरेमा ।
– गर्भनिरोधक औषधी सेवन गरेमा ।
– लागूऔषध प्रयोग गरेमा ।

No comments: