यसरी थाहा पाउन सकिन्छ महिलाले यौन सम्पर्कबाट पूर्ण सन्तुष्टी पाए नपाएको ->>हेर्नुहोस
फाल्गुन;१६
शोधकर्ताहरुले यस समबन्धमा अध्ययनको क्रममा केहि महिलाको यौन जिवनका बारेमा जानकारी लिई ति महिलाहरुको हिडाईको चालको सुक्ष्म विश्लेषण गरेका थिए । शारीरिक समबन्ध वा सेक्सले महिला वा पुरुषलाई शारीरिकरुपमा र मानसिक रुपमा स्वास्थ्य रहन मदत गर्दछ । पाक्क्रिडा तथा अन्य कृत्रिम माध्यमबाट चरमसुख प्राप्त गर्ने महिलाको हकमा भने हिँडाइको चालबाट सम्भोग सुखको आँकलन गर्न मुस्किल पर्ने र योनी र लिंगको मिलन हुने प्राकृतिक सम्भोगबाट हुने यौनसुखको मात्र आँकलन गर्न सकिने शोधकर्ताहरु बताउँछन् ।
शोधकर्ताहरुले अध्ययनको क्रममा केही महिलाहरुको व्यक्तिगत यौन जिवनका बारेमा जानकारी लिएर उनीहरुको हिँडाइको चालका बारेमा सुक्ष्म विश्लेषण गरेका थिए । योनी सम्भोगको चरम आनन्दले मानसिक तथा सारीरिक प्रभाव पार्ने र त्यसले तनाव र मांशपेशीको दुखाइ जस्ता समस्या समेत निराकरण गर्नमा सहयोग गरेर महिलालाई फुर्तिलो बनाउने उनीहरु बताउँछन् ।स्रोत;एजेन्सी
No comments: