LATEST NEWS

विमानमा बम रहेको हल्ला, लुक्ला विमानस्थल बन्द>>>जानकारीको लागि

Posted by Unknown ~ Sunday, 28 February 2016

१७ फागुन, काठमाडौं । विमानमा बम रहेको हल्ला चलेपछि लुक्ला विमानस्थल बन्द गरिएको छ ।

विमानस्थलमा रहेको सिम्रिक एयरको विमानमा बम राखिएको हल्ला चलेसँगै अनुसन्धान थालिएको छ । लुक्ला प्रहरीले भने विमानमा बम नभई बम लेखिएको कागज मात्र फेला परेको जनाएको छ ।

प्रहरीले थप अनुसन्धानको लागि नेपाली सेनाको टोली विमानस्थल आउन लागेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ ।स्रोत;ओयस नेपाल 

Categories
Tags

Related Posts

No comments:

Leave a Reply