LATEST NEWS

युवक फसाउने केटी बुटवलमा हनिमुन मनाउँदा मनाउँदै समातिएपछि बिचल्ली (भिडियोसहित) -हेर्नुहोस

Posted by Unknown ~ Friday, 26 February 2016

फाल्गुन;१४
नयाँ–नयाँ व्यक्तिहरुसँग सम्बन्ध जोड्दै जाने मोज मस्तिमै रमाउन सौखिन राख्ने युवाहरु मात्रै नभएर हाम्रो समाजमा युवतीको पनि त्यस्तै बाहुल्यता छ । एकजना युवती जसले अर्घखाँचीको सागर खनालसँग ४÷५ महिना घुमफिर गरि अन्तत बुटवलको एक युवक सबिन बरालसँग बिहे गरि हनिमुन मनाउँदामनाउँदै पूर्वप्रेमी सागरसँग जम्का भेट भएपछि उक्त युवती फन्दामा परेकी छन् । vप्रसंग वास्तविक जीवनमा नभएर म्यूजिक भिडियोमा समावेश विषय वस्तुको रहेको छ जुन गीत भर्खरै बजारमा आएको छ । ४ ओटा महिना (वैशाख, जेठ, असार र साउन महिनालाई जोडेर एउटा मर्मस्पर्शी गीत तयार गरिएको छ ‘माया दुइ दिनको राम छायाँ’ जसको शब्द संगीत बुटवलका पुराना तथा चर्चित कलाकारर मिडियाकर्मी चिरन बरालको र आवाज राजेश पायल राइको रहेको छ । ‘नखिचेको फोटो’ नामक एल्बममा समावेश उक्त गीतको भिडियो निर्माण अविरल फिल्म्सले गरेको छ, जुन गीतको छायांकन अर्घाखाँचीको खन जाल्काँडा र बुटवल सेरोफेरोमा गरिएको छ । सागर खनाल र कल्पना पाण्डे रसविन बरालले अभिनय गरेको भिडियोको निर्देशन तथा सम्पादन विष्णु भट्टराईले गरेका छन् । उमेश घिमिरेको छायांकन रहेको छ भने सगुन शर्माले श्रृंगार गरेको भिडियोको बजार व्यवस्थापन र मापिथेकश प्रोडक्सनले गरेको छ । स्रोत;रातोपाटि
भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् >>

Categories
Tags

Related Posts

No comments:

Leave a Reply