रजश्वला भएकी स्त्रीसँग सेक्स गर्दा छिटो बुढोन हुन्छ !जानकारीको लागि तलको लिंक क्लिक गरि पुरा पढ्नुहोस
डेली न्युज पोखरा;युवा अवस्थामा आहार विहारमा ध्यान दिन सके स्वस्थ रहने र छिटो बुढो हुने समस्याबाट मुक्त हुने उल्लेख छ । त्यस्तै पुराणमा रजश्वला भएकी स्त्रीसँग सेक्स गर्दा छिटो बुढो भइन्छ भन्ने उल्लेख छ ।
गरुड पुराणले रजश्वला भएकी स्त्रीसँग सेक्स गर्दा छिटो बुढो भइन्छ भन्ने सन्देश बाहेक तपाईका लागी अन्य उपयोगी कुरा पनि भन्छ । जुन कुरा गरे तपाई छिाटो बुढो हुनुहुनेछ । चाहिने भन्दा बढी मात्रामा पानी पिउनु दिउसोमा सुत्नु र राती नसुत्नु पनि बुढो हुनुका लक्षण हुन् ।त्यस्तै राति अवेर सम्म बस्नु आगोमा हात सेक्नु र विहानको समयमा सहवास या शयन गर्नु पनि यसका मुख्य लक्षण हुन् स्रोत;एजेन्सी
No comments: