LATEST NEWS

त्यसै आक्रमण हुन्न ज्योति मगरमाथि, हेर्नुस् उनको उत्तेजक प्रस्तुति - (हेर्नुहोस भिडियो)>.

Posted by Unknown ~ Thursday, 25 February 2016

फाल्गुन;१४
केही दिन अघि गायिका तथा मोडल ज्योति मगरमाथि यूएईको आबुधाबीमा नेपाली समुदायले आयोजना गरेको  कार्यक्रममा दुर्व्यवहार भएको खबर सार्वजनिक भयो । त्यहाँ होहल्ला र दुर्व्यवहार भएपछि प्रहरीले केही युवालाई पक्राउ समेत गरेको थियो । उत्तेजक कपडा र उस्तै शैलीमा प्रस्तुति हुने गरेकी छिन् ज्योति । सोहीकारण पनि उनी उपस्थित भएका नेपालकै अधिकांश कार्यक्रममा उनका फ्यानहरुले बबाल मच्चाउन खोज्छन् । स्रोत;यजेंसी
भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् >>

Categories
Tags

Related Posts

No comments:

Leave a Reply