अन्तर्वाता दिँदा दिँदै रिसाएर निस्किए गायक पशुपति शर्मा ->>>>किन यस्तो हुन गयो त ??????( हेर्नुहोस भिडियो सहित )
डेली न्युज पोखरा ;
लोक गायक पशुपति शर्मा एक चलचित्रमा देखिएका छन् । माघ २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगीत’को एक लोक दोहोरी गीतमा उनी चलचित्रकी नायिका पूजा शर्मासँग दोहोरी खेल्दैछन् । गीतमा पशुपति शर्मा र पूर्णकला वीसीको आवाज, अर्जुन पोख्रेलको संगीत छ । प्रदिप खड्का र पूजा शर्माको मुख्य भूमिका रहेको यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । सन्तोष सेनले निर्माण गरेको यो चलचित्रको शिर्ष गीत चर्चामा छ । यो लोकगीतले पनि चर्चा पाउने विश्वास गरिएको छ । तर, निर्माणपक्षले यो गीतको भिडियो सार्वजनिक गर्न केही ढिलाई गरेको देखिन्छ । हेर्नुहोस भिडियो सहित

No comments: