LATEST NEWS

काठमाण्डौमा नचिन्ने केटालाइ यसरि नम्बर दिन्छन र सम्बन्ध राख्छन युवतिहरु – (भिडियो सहित) -

Posted by Unknown ~ Thursday, 25 February 2016

फाल्गुन;१३
तपाइलाइ लाग्ला कि किस गर्नु भनेको पश्चिामा देशमा आफ्ना पृय व्याक्तिलाइ मात्रै गरिन्छ तर नेपाल जस्तो देशमा त आफ्ना प्रेमि प्रेमिका लाइ मात्रै गरिन्छ । किस गर्ने मान्छेहरु एक आपसमा चिनिनु झन अपरिहार्य हो । तपाँइको यो अनुमान झुटो सावित गर्ने केहि सहरिया जमात छ काठमाण्डौमा । राजधानि काठमाण्डौमा भने केहि त्यस्ता युवा–युवतिहरु छन् जो खुलेआम व्यस्त बजारको सडकमा किस गर्न लजाउदैनन् । मात्रै केहि मिनेटको देखाभेट र चिनाजानि काफि हुन्छ किस गर्नलाइ । प्राङ्कस्टार रिभाइबलले हालेको एउटा भिडियोले थप प्रस्ट पार्छ । स्रोत;पूर्वेली न्युज
भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् >>

Categories
Tags

Related Posts

No comments:

Leave a Reply