LATEST NEWS

७ वर्षदेखि आँखाबाट निरन्तर पत्थर निकाल्दै यि महिला, के हाेला रहस्य (भिडियाे सहित) - >>

Posted by Unknown ~ Friday, 4 March 2016

  • फाल्गुनतस्विरमा देखिएकी यि महिलाका आँखाबाट सोयाबीनको आकारका पत्थर निक्लिरहेका छन् । महिला यसको दुखाइबाट निरन्तर तनावमा रहँदै आएको डेलीमेलले लेखेको छ । अहिलेसम्म यो समस्याको कुनै उपचार नै गरीएको छैन । यो अनौठो समस्या चीनको शैनडॉन्ग प्रांतको लुफांग गाउँको हो ।सोही क्षेत्रकी स्थानीय महिला डिंग आईहुआ पछिल्लो सात वर्षदेखि यो समस्याबाट ग्रसित छिन् । उनका पति लियांगका अनुसार उनले दर्जनौँ पटक उनका आँखाबाट चिम्टाले यि पत्थरहरु निकाल्दै आएका छन्थुप्रै स्थानमा जचाउँदा पनि समस्या पत्ता नलागेपछि यो जोडी अहिले तनावमा छ । चिकित्सकहरुले यस्तो समस्या पहिलो पटक देखिएकाले आश्चर्य मान्ने गरेको लियांग बताउँछन् ।स्रोत;रोचक खबर 
  • भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् >>

Categories
Tags

Related Posts

No comments:

Leave a Reply