विदेशी नागरिक सुजातालाई के आधारमा भने नीतिश कुमारले श्रीमती ?
फाल्गुन;२१
सहभागी हुन नेपाल आएका भारत स्थित विहार राज्यका मुख्यमन्त्री नीतिश कुमारले कांग्रेस नेतृ सुजाता कोइरालालाई श्रीमती भर सम्बोधन गरे । उनको सम्बोधन सँगै दर्शक दिर्घामा रहेको कार्यकर्ताहरुले निकै ताती बजाए । राजधानीको टुँडिखेलमा आयोजित कांग्रेस महाधिवेशन उदघाटन समारोहलाई सम्बोधन गर्दै भारतीय नेता नीतिशले सुजातालाई श्रीमती भनेका हुन् ।
श्रीमती भनेपछि कांग्रेस नेता कार्यकर्ता तथा सर्वसाधारण पेट मिचिमिचि हासेका थिए । ठूलै स्वरमा हुटिङ समेत गरेका थिए ।
नीतिशले दिउँसै सार्वजनिक कार्यक्रममा श्रीमती भनेपछि छेउमै बसेकी सुजाता पनि लजाएकी थिइन् । हजारौ कार्यकर्तामाझ उनको लाज भएको थियो ।
जर्मन नागरिकसँग विहे गरेकी गिरिजापुत्री सुजाताले कुरा नमिलेपछि डिभोर्स गरेकी थिइन् । नेपालको कानुनअनुसार विदेशीसँग विहे गर्दा आफू पनि विदेशी नागरिक हुने प्रावधान छ । जसअनुसार सुजाता पनि विदेशी नागरिक हुन् । तर, गिरिजापुत्री सुजाताको हकमा त्यो लागु भएन् । उनी नेपालकै नागरिक छिन् ।स्रोत;लाइट नेपाल
No comments: