श्रीमतीलाई समय नदिँदा श्रीमानले यो हदसम्मको पिडा भोग्नुपरेपछि (भिडियो सहित) - >.हेर्नुहोस
फागुन २७
मृत्युले नछुने मानिस संसारमा सायदै होलान् । जन्मसँगै जोडिएर आएको मृत्यु निश्चित भएपनि अल्पायुमा नै आफन्तलाई गुमाउनु पर्दाको पिडा कस्ले पो सहन सक्छ र । यही पिडाबाट गुज्रीएका छन् विबेक श्रेष्ठ । उनले लाउँ लाउँ र खाउँ खाउँ भन्ने बेलाको उमेरमा आफ्नी जिवन संगीनिलाई गुमाएपछि आफ्नो सर्वस्व गुमेको कुरा विबेक र रिजुको निजी जिवनको प्रसंग नभई गायक ससान कँडेलले हालै सार्वजनिक गरेको भिडियो तिमी नजिक हुँदाको हो । जहाँ विबेकले कामको शिलशिलामा आफ्नो परिवारलाई आवश्यक समय दिन नसक्दा देखि समाजमा हुने गरेको अपहरण र फिरौती धन्दा सम्मको विषयवस्तुलाई जिवन्त शैलीमा उठान गरिएको छ । भिडियोलाई करिब ४ वर्ष निर्देशनमा बिताएर पुन गायनमा फर्किएका गायक कँडेलले नै निर्देशन गरेका हुन् । यस अघि गीत “मुग्लान” बोलको गीतबाट औधी चर्चा कमाएका गायक कँडेलले आगामी दिनमा निर्देशनसागसँगै गायनलाई पनि निरन्तरता दिने बताएका छन् । एल्बम “सहारा “भित्रको एक मनछुने गीतको यस भिडियोमा विबेक र रिजुको अलावा मण्डेला थिएटरका कलाकारहरुले पनि अभिनयमा साथ दिएका छन् । मन्जु खरेलको शब्द , बिनय केटुको संगीत रहेको सार्वजनिक गीतको म्युजिक भिडियोको छायांकन अर्जुन तिवारीले गरेका हुन् भने निशान घिमिरेको सम्पादन रहेको छ । स्रोत;रोचक खबर
No comments: