महिलाको शब् फेला ,बलात्कारपछी हत्या भयको हुन सक्ने प्रहरीको भनाइ >>हेर्नुहोस
फाल्गुन;२७
नाम थर ठेगाना केहि खुल्न नसकेको यक महिलाको हत्या गरि फालियको अवस्थामा फेला परेको छ! गाबिस-९ स्थित लोकमार्गदेखि उत्तर रहेको खोलाको डीलमा महिला मृत अवस्थामा भेटियको जिल्ला प्रहरी कार्यालयले जनाईयको छ!शरीर भरि घाउ चोटपटक लागेको अवस्थामा अपरिचित युबतिको लास भेटियकोले बलात्कारपछि हत्या गरियको हुन सक्ने प्रहरीले अनुमान गरेको छ!लासलाई पोस्टमार्टमको लागि स्मारक अस्पतालमा राखियको र घटना बारे थप जानकारीको लागि अनुसन्धान भइरहेको छ!स्रोत;अन्नपुर्ण पोस्ट
No comments: