LATEST NEWS

पत्नि कुमारी नरहेको थाहा पाएपछि श्रीमानले काटीदिए बलात्कारीको लिंग>>>हेर्नुहोस सत्य खबर

Posted by Unknown ~ Thursday, 3 March 2016

फाल्गुन;२१
सामान्यतथा ससेज के के बाट भन्छ ? तपाई हामी देख्दै सुन्दै र खाँदै आएको ससेजहरु प्राय मटन, चिकन बफ, भेज वा यस्तै यस्तै हुन् । तर पुरुषको लिगंको ससेज बनाइएको भन्दा जो कोही पनि आश्चर्यमा पर्नु सामान्य कुरा हो । तर लिंगको ससेज बदला स्वरुप बनाइएको डेलीमेलले जनाएको छ ।

यो खबर हो इण्डोनेसियाको । जहाँ एक पुरुषले आफ्नी पत्नीको वलात्कार गरेको अभियोग लागेका पुरुषको लिङ्ग काटेर पकाएर खाएका हुन् । इण्डोनेसियाको लामपुङ प्रान्तमा घटना ३० वर्षका रुडी एफेण्डीले आफ्नी पत्नि नुरिहलाई बलात्कार गर्ने पुरुषको लिङ्ग काटेर पत्नीलाई मासु पकाउन लगाएका थिए ।आफ्नी पत्नि कुमारी नरहेको पत्ता लागेपछि उनले पत्नी बलात्कृत भएको चाल पाएसँगै लिंगको ससेज बनाउने योजना फुराएको अनतराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । बलात्कार गर्ने पुरुषलाई भेट्दासाथ हत्या गरेर लिङ्गलाई ससेज बनाएका थिए । बयानका क्रममा उनले बदला स्वरुप यस्तो गरेको बताउका हुन् ।स्रोत;रोचक खबर 

Categories
Tags

Related Posts

No comments:

Leave a Reply