श्रीमान् वैदेशिक रोजगारमा रहेकी सुमित्राले छोरालाई सँगै लिएर गरिन् आत्महत्या >>हेर्नुहोस पुरा खबर
श्रीमान् वैदेशिक रोजगारमा रहेका सुमित्राले छोरालाई साथमै लिएर इङ्खु खोलामा हाम फालेकी हुन् । गत शुक्रबार इङ्खु खोलाको किनारमा आमाछोराको शव भेटेपछि अनुसन्धान थालेको प्रहरीले सुमित्राले आत्महत्या गरेको निष्कर्ष निकालेको हो ।
शव परीक्षणको प्रतिवेदन र अन्य स्थलगत अवस्थालाई विश्लेषण गर्दा सुमित्राले छोरालाई पनि साथमै लिएर खोलामा हाम फाली आत्महत्या गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।स्रोत;लाइट नेपाल
No comments: